Huddles of CA election
विचार/Views
विश्वमान श्रेष्ठ निर्वाचन आयोगका पूर्व आयुक्त हुनुहुन्छ । उहांसंग निर्वाचनसम्बन्धि विज्ञता छ । उहांले हालै एक कार्यक्रममा संविभान सभाको निर्वाचन र चुनौतिहरु विषयमा अवधारणा पत्र पेश गर्नु भएको थियो । संविधान सभा गर्ने त भनिएको छ, त्यस अनुसार कामहरु सम्पन्न हुन सकेको छैन । यस्तै हो भने जेठमा गर्ने भनिएको संविधान सभाको तिथि सर्ने सक्छ । श्रेष्ठले खासगरी संविधान सभाका लागि आवश्यक काम के के हुन भनेर खुलस्त पारिदिनुभएको छ । पढौं श्रेष्ठका विचारः
१. भूमिका
·
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन एउटा यस्तो प्रकृया हो, जसबाट जनतामा रहेको आˆनो सार्वभौम शक्ति आफूले चुनेको प्रतिनिधिलाई ... more »