संविधानसभा कम्युनिस्टहरूको माग होइन, पूँजीपतिहरूले धेरै पहिल्यैदेखि स्थापित
गरेको लोकतान्त्रिक विधि हो । जनताले धेरै दुःख नपाउन् भनेर हामीले यो नीति बनाएका
हौं । दरबारिया सामन्ती अभिजात वर्गका मानिस जानीबुझिकन हाम्रो यो नीतिलाई
ट्याक्टिस मात्र हो भन्छन् । अर्कातिर विदेशी तागत, मुख्यतः अमेरिकी
साम्राज्यवादलाई सबभन्दा बढी डर माओवादी आन्दोलन भएको छ । अन्तवार्ताका बाकी अंश पाइन्छ।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
प्रचन्डको ताजा अन्तर्वार्ता कान्तिपूरमा
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||