Main Page  »  Views
View Article  संविधानसभाको संरचना कस्तो हुनु पर्छ–५

Structure of constituent assembly-5

महेश्वर श्रेष्ठ/ Maheswor shrestha

विचार/विवेचना

दलितहरुबारे

संविधानसभामाप्रतिनिधित्वगर्नेसवालमा३०लाखभन्दाबढीसंख्यामारहेकादलितहरुकोप्रतिनिधित्वबारेनसोचिएमाठूलोभूलहुनेछदलितहरुपनिपहाडियातर्राईवासीगरीदुईथरीछन्पहाडियादलितहरुकोजनसंख्या१६१५५३७भनेतर्राईवासीदलितहरुकोसंख्या१४०५८४९यीदलितहरुमापनिकतिपयजातजातिहरुछन्पहाडियादलितहरुमाकामी, दमाई, सार्की, गाइनेबादीजातकाछन्उनीहरुकोजनसंख्याक्रमसः८९५९५४, ३९०३०५, ३१८९८९, ५८८७४४४२तर्राईकादलितहरुमापनि१७जातपाइएकोजसमध्येचमार(हरिजन, राम)-२६९६६१, ...   more »

View Article  हुकुमले चल्ने भए संसारभर राजैराजा हुन्थे

 No King's time

प्रा. कृष्ण खनाल/Pro.krishna khanal

टिप्पणी/Comment

पहिलो पहिचानको मुद्धा हो । त्यो मल्टी इथिनिक एटेचमेन्ट अन्टेक्समा पहिचानलाइ कसरी रिकोज्नाइज गर्ने ?

२०४७ सालको संविधानले नेपाल बहुजातिय, बहुभाषिक देश हो भनेर स्वीकार गर्‍यो । तर, त्यसले अभिव्यक्ति पाउने ठाउं कहां/कहां दियो त ? त्यसको कुनै संरचना र प्रक्रिया थियो कि थिएन ? अंह थिएन । अतः जनताको स्टेटमेण्ट बनाएर हुंदो रहेनछ ।

२०४७ सालको संविधानले ठाउं दिएको थियो, तर त्यसलाई हामीले पूर्णविराम लगाएर राख्यौं । घोषणा भएको दिनबाट त्यसलाई हामीले पनि नबढने गरी पूर्णविराम लगाएर राख्यौं । संसारमा नयां संविधानहरु बनेको दर्ुइ वर्षभित्रै धेरै संशोधन भएका छन । ...   more »

View Article  संविधानसभाको संरचना कस्तो हुनु पर्छ-३
Structure of constituent assembly-3

Maheswor shrestha

महेश्वर श्रेष्ठ

विचार/विवेचना

जातीय समानुपातिक प्रतिनिधित्व किन ? नेपाल एकै पटक दुई प्रमुख समस्याबाट आक्रान्त छ । एउटा समस्या हो जातिय विभेदको समस्या र अर्को हो वर्गीय शोषणको समस्या । २३७ वर्षदेखि नेपालको शासनसत्तामा एउटा जाति विशेषको हालीमुहाली रहँदै आएको छ भने एउटै जाति भित्र पनि एउटा वर्गले अर्को वर्गलाई शोषण गर्ने परिपाटी पनि कायमै छ । कुनै पनि बहुजातिय मुलुकमा जातिय विभेदको समस्या जातिय विभेदको सवालमा मात्र सिमित रहँदैन । त्यो समस्या अन्ततः र अनिवार्यरुपमा वर्गीय शोषणको रुपमा प्रकट हुन्छ । कुनै पनि वर्गीय शोषणको समस्या सम्पूर्ण मानव जातिको समस्या हो । मानव ...   more »

View Article  लुट श्रृंखलाः भिजिलान्ते र प्रतिगमनका प्यादाबारे सुरक्षाकर्मीनै जानकार

Robbery and looting at banks an financial institutions

राजधानी काठमाडौंमा सशस्त्र डकैती श्रृंखला डरलाग्दो किसिमले बढिरहेको छ । जेठ १४ गते आइतबार दिउँसो नेपाल बैंक लिमिटेडको क्षेत्रपाटी शाखाबाट पाँच जनाको सशस्त्र डाँका समूहले करीब ११ लाख रुपिया लुटे । जेठ १५ गते सोमबार राती शान्तिनगरका डिम पासाङ शेर्पाको घरबाट आठ जनाको सशस्त्र डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई झण्डै २५ लाख रुपियाँ बराबरको धनमाल लुटे । त्यहि रात ललितपुर भैंसेपाटी स्थित शैलेश प्रधानको घरमा चारजनाको डाँका समूहले परिवारलाई नियन्त्रणमा लिई नगद र गहना सहित डेढ लाख रुपियाँको धनमाल लुटे । जेठ १७ गते बुधबार दिनको ११ बजे माइक्रोबस र ट्याक्सीमा आएको ...   more »

This Month
June 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive