Politices of civil society
चन्द्रदेव भट्ट
विचार/Views
सन १९९० को दशकमा जे जस्तो भए पनि हालका दिनमा नेपालमा पनि साचिकै नागरिक समाज रहेको आभास गर्न सकिन्छ । दोस्रो जन आन्दोलनमा नागरिक समाज -विभिन्न किसिमका पेशागत समूहहरु तथा आमनागरिक) ले निर्वाह गरेको भुमिकालाइ त संसारले नै प्रशंसा गरनुपर्दछ । र यो एउटा अनौठो उदाहरण पनि हो जहां नागरिक समाजको अगुवाइमा २३७ वर्ष पुरानो राजसत्ता घुंडा टेक्न बाध्य भएको छ । यो आन्दोलनमा नागरिक समाजको भूमिका पर्वी युरोपको नागरिक समाजले सन १९८० को दशकको अन्त्य तिर निर्वाह गरेको भन्दा कम छैन । आन्दोलनको उपलब्धिको प्रमुख श्रेय नै नागरिक समाज तथा निजी ... more »