Army and Palace can do anything !!!!

माओवादी वाइसीयलको आतंक सेनाको दरबारप्रतिको भक्ति कानून शासनको बेहाल शान्तिसुरक्षाको अभावमा केन्द्रित रही मानवअधिकारवादी शोभाकर बुढाथोलीले लेखेको सामाग्री प्रस्तुत गरिएको छ केही प्रतिकि्रया भए बिना संकोच लेखी पठाउनुहोला- नेपाल इन्फो
लोकतन्त्रको संस्थागत विकास र राज्यको पुर्नसंरचनाका लागि शान्तिसम्झौताको इमान्दारीपूर्वक कार्यान्वयन अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ । बाह्रबुँदे सहमतीका आधारमा सात राजनीतिक दलहरु र माओवादीका वीचमा प्रारम्भ भएको औपचारिक कार्यगत एकताको परिणामस्वरुप लोकतन्त्रको स्थापना र प्रतिनिधिसभाको पुर्नस्थापना भएको यथार्थता सबैले स्वीकार गर्नैपर्दछ । शान्ति प्रकि्रयालाई संस्थागत गर्ने सन्दर्भमा देशमा शान्तिसम्झौता मार्फत् अन्तरिम संबिधानको अनुमोदन र अन्तरिम बिधायिका-संसद तथा सरकारको गठन भएपनि शान्तिसम्झौताका पक्षधरहरुबाट नै सम्झौताको लगातार ...   more »