The King directs for the parliamentary election

काठमाडौ, असोज २५
मुलुकमा स्थानिय निकायको निर्वाचनको चर्चा चलिरहेकाबेला लगत्तै प्रतिनिधीसभाको निर्वाचन गर्ने कुरा सार्वजनिक हुने भएको छ।दशैको टीकाको अबसर पारेर देशवासीका नाममा सन्देश दिदै राजाबाट उक्त कुराको सार्वजनिक भएको हो। यसअघि महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाका पदाधिकारीहरुको निर्वाचन यही माघ २६ गते बुधबार गर्ने more »