Maoists to give speech in all the major European Cities
बेलायत, कात्तिक ७
स्वदेशमा सरकारलाई आच्छु आच्छु पारेका माओवादीहरुले अब यूरोपका शहर शहरमा
प्रवचन दिने भएका छन्। बिश्व प्रतिरोध आन्दोलन बेलायत भनिने संगठनका
नामबाट यस्तो प्रवचन दिने कार्यक्रम तय गरिएको छ। जानकारी अनुसार यो
प्रवचन यात्रा नेदरल्यान्ड, बेनलुक्स, इटाली, आयरल्यान्ड, जुरीच, कोलन,
फ्रयांकफर्ट, म्यूनिख, ह्यामबर्ग, बर्लीन लगायत अन्य शहरहरुमासमेत
हुनेछ।कतिपय देशहरुमाभने कुन शहरमा हुने भन्ने निर्णय भैनसकेको थाहा भएको
छ।
यि प्रवचनहरुको आयोजनामा सहयोग गर्न वा कार्यक्रममा भाग लिनकालागि उनीहरुले देश र शहरै पिच्छे संपर्क ठेगाना दिएका छन्। संपर्ककालागि एट्याच्मेन्ट फाइल खोल्नुहोस।
|
|
||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Comments
Re: यूरोपभरी माओवादीको प्रवचन
by
Nepal Info
on Tue 25 Oct 2005 07:57 PM CEST | Profile | Permanent Link
Desh bata lakhateka Maobadile aba Europe bata pani lakhatne vaye ba !!!!!!!!!!!!Rajesh
Re: यूरोपभरी माओवादीको प्रवचन
by
Nepal Info
on Tue 25 Oct 2005 07:58 PM CEST | Profile | Permanent Link
Timiharu sab Atankakari vanera aba yahaka Kuirele Nepalilai khetchhan, Nepalilai yesto garna thale pachhi kaha visa sisa dine? kaha padhna dine? Aba ali ali vayeka Nepali pani vagaune vaye yi Jyanmara le!!!!!!!!!
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||