Two Maoist commander killed in Rolpa
काठमान्डौ, मंसिर १५
हिजो सांझ रोल्पा जिल्लाको जिनवागंमा शाही नेपाली
सेनाले हेलीकोप्टरबाट गरेको अन्धाधुन्ध आक्रमणबाट नेकपा माओवादीको मंगलसेन
फस्ट बिग्रेडका कमान्डर सुनिल किमबहादुर थापा मारिएका छन्। उक्त
आक्रमणमापरि वटालियन सहकमान्डर निर्ममपनि मारिएका छन्।बताइएअनुसार नेकपा
माओवादीका अध्यक्ष प्रचन्डको सुरक्षा यहि बटालियनले नै गर्छ।
आजै नेकपा माओवादीका अध्यक्ष प्रचन्डले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै
उक्त घटनाको पुष्टी गर्नुभएको छ।बक्तव्यमा उक्त स्थानमा जनमुक्ती सेनाले
वर्तमानमा पछिल्लो चरणमा माओवादीद्धारा गरिएका निर्णयहरु लगायत राजनैतिक
प्रशिक्षण लिइरहेका थिए। बांकी एट्याच्चमेन्टमा
|
|
||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
|||||||||||||