सूरक्षा निकायलाई तम्तयार रहन निर्देशन
by
Nepal Info
on Sun 18 Dec 2005 01:56 PM PST |
Permanent Link
|
Cosmos
Security forces receive stand by order
काठमाडौ, पुस ३
सरकारले शाही नेपाली सेना र नेपाल प्रहरीका सबै भातृ संगठनहरुलाई तम्तयार
रहन निर्देशन जारी गरेको छ। तर यो निर्देशन के कालागि हो भन्ने कुरा भने
थाह हुन सकेको छैन। हामीलाई प्राप्त जानकारी अनुसार यो तम्तयारीको अवस्था
अहिले बिहान ६ बजेदेखि शूरु हुनेछ। देशमा आन्दोलन चर्किरहेको कारण
आन्दोलनलाई शिथिल पार्न कुनै विशेष तयारी गरिएको हुनसक्ने अनुमान गरिएको
छ।