Dr. Anil Tripathi
डा. अनिल त्रिपाठी
विचार/ विवेचना
माओवादी र सात राजनीतिक पार्टीबिच मंसिर १२ गते महत्वपूर्ण समझदारी भएको छ र यो सहमतिको विषयले राष्ट्रिय र अन्तराष्ट्रिय चर्चा पाएको छ। यो स्वभाविक पनि छ। तर देश विशिष्ट परिस्थीतिमा रहेको बेला यस्ता समझदारी विशिष्ट प्रकारका हुन्छन् र हालै सात राजनीतिक पार्टी माओवादी बीच भएको समझदारी पनि यही विशिष्ट प्रकारको समझदारी हो। यो समझदारीलाई दिगो शान्ति स्थापनाको सुरुवात वा प्रस्थान विन्दु मान्न सकिन्छ। तर यो समझदारी को राष्ट्रिय बहस हुन आबस्यक छ। यसको विरोध गर्नु अथवा सर्मर्थन गर्नुमात्र बौद्धिकता होइन । more »