नेपाली पत्रकार सहित अन्य पत्रकार रिहाईकालागि बिशेष कार्यक्रम ल्याइने।
They also need us: Reporters without Borders
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, June 30
by
Nepal Info
on Thu 30 Jun 2005 05:56 AM PDT
by
Nepal Info
on Thu 30 Jun 2005 05:19 AM PDT
सालोक्यलाई माओवादी चेतावनी
Salokya receives threats from Maoists मेरो संसार नामको नेपाली भाषाको बल्ग चलाउदै आएका सालोकलाई २०६२ असार ८ बुधवारकादिन माओवादी क्रुरताको यो हद भन्ने तस्विर प्रकाशित गरेकोमा माओवादीहरुले उनलाई अब आइन्दा यस्ता तस्विर प्रकाशित नगर्न चेतावनी दिएका छन् । चाँदनी गाविस ७ महेन्द्ननगरका अनन्तराम भट्टको क्षतविक्षत शवको तस्विर उनले आफनो साइटमा प्रकाशित गरेका थिए । भट्टलाई माओवादीहरुले सुराकी गरेको आरोपमा हत्या गरेका हुन् । उनको शव असार ७ गते मंगलबार बिहान महेन्द्ननगरको दोधारा गाविस स्थित बाबाथान बजारमा फेला परेको थियो। Tuesday, June 28
by
Nepal Info
on Tue 28 Jun 2005 09:40 AM PDT
गर्मीका कारण ५० हजार कुखुरा मरे ।
50,000 chickens died due to heat wave Monday, June 27
by
Nepal Info
on Mon 27 Jun 2005 05:03 AM PDT
शनिवार पशुपतिमा भएको भिषण आगालागीमा परेर बहुमुल्य चिज नष्ट भएपछि छानबिन समिती गठन भएको छ ।
Probe team formed on Pashupati Outbreak.
by
Nepal Info
on Mon 27 Jun 2005 04:55 AM PDT
भारतले बिहार घटनाबारे नेपालसंग कुराकानी गर्ने।
India to discuss with Nepal government on Bihar attack.
by
Nepal Info
on Mon 27 Jun 2005 04:22 AM PDT
माओवादी महिलाद्धारा आन्दोलनको समर्थन
Maoist women supported seven party movements
by
Nepal Info
on Mon 27 Jun 2005 03:31 AM PDT
शनिबार माओवादी र सेनाबिच भएको भिडन्तमा १२ मारिए ।
12 killed in Arghakhanchi gun battle Thursday, June 23
by
Nepal Info
on Thu 23 Jun 2005 07:23 AM PDT
नेपाल कम्युनिष्ट पार्टी माओवादीले पत्रकार,वकिल तथा मानवअधिकारबादीले चलाइरहेको आन्दोलनको समर्थन गर्नुभएको छ ।
Maoists siding with the journalists' movements.
by
Nepal Info
on Thu 23 Jun 2005 07:21 AM PDT
प्रर्जातन्त्र प्राप्तिकालागि भारतमा भारती तथा नेपालीहरु
नेपालमा पूर्ण लोकतन्त्रकालागि अभियान नाममा संगठित भएका छन् हाम्रा
समाचारदाताले काठमाडौ बाट पठाएको थप असार ९ को समाचार
Indians and Nepali living in India support the democratic Nepalese movement.
by
Nepal Info
on Thu 23 Jun 2005 07:19 AM PDT
माओवादी छापामारहरुले आज काठमाडौको नोवेल एकाडेमीमा वम विस्फोट गराएका छन् भने आज बिहानदेखि भएको भोजपुर भिडन्तको खवर प्राप्त भएको छैन । हाम्रा समाचारदाताले काठमाडौ बाट पठाएको असार ८ को थप समाचार
Explosion in Kathmandu and Maoist attacks in Bhojpur district. |
Categories
This Month
Month Archive
|
||