नेपाली पत्रकार सहित अन्य पत्रकार रिहाईकालागि बिशेष कार्यक्रम ल्याइने।
They also need us: Reporters without Borders
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, June 30
by
Nepal Info
on Thu 30 Jun 2005 05:56 AM PDT
by
Nepal Info
on Thu 30 Jun 2005 05:19 AM PDT
सालोक्यलाई माओवादी चेतावनी
Salokya receives threats from Maoists मेरो संसार नामको नेपाली भाषाको बल्ग चलाउदै आएका सालोकलाई २०६२ असार ८ बुधवारकादिन माओवादी क्रुरताको यो हद भन्ने तस्विर प्रकाशित गरेकोमा माओवादीहरुले उनलाई अब आइन्दा यस्ता तस्विर प्रकाशित नगर्न चेतावनी दिएका छन् । चाँदनी गाविस ७ महेन्द्ननगरका अनन्तराम भट्टको क्षतविक्षत शवको तस्विर उनले आफनो साइटमा प्रकाशित गरेका थिए । भट्टलाई माओवादीहरुले सुराकी गरेको आरोपमा हत्या गरेका हुन् । उनको शव असार ७ गते मंगलबार बिहान महेन्द्ननगरको दोधारा गाविस स्थित बाबाथान बजारमा फेला परेको थियो। |
Categories
This Month
Month Archive
|
||