सालोक्यलाई माओवादी चेतावनी
Salokya receives threats from Maoists
मेरो संसार नामको नेपाली भाषाको बल्ग चलाउदै आएका सालोकलाई २०६२ असार ८ बुधवारकादिन माओवादी क्रुरताको यो हद भन्ने तस्विर प्रकाशित गरेकोमा माओवादीहरुले उनलाई अब आइन्दा यस्ता तस्विर प्रकाशित नगर्न चेतावनी दिएका छन् । चाँदनी गाविस ७ महेन्द्ननगरका अनन्तराम भट्टको क्षतविक्षत शवको तस्विर उनले आफनो साइटमा प्रकाशित गरेका थिए । भट्टलाई माओवादीहरुले सुराकी गरेको आरोपमा हत्या गरेका हुन् । उनको शव असार ७ गते मंगलबार बिहान महेन्द्ननगरको दोधारा गाविस स्थित बाबाथान बजारमा फेला परेको थियो।
|
|
||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
सालोक्यलाई माओवादी चेतावनी
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||||||||||