नेपालमा प्रजातन्त्रको पुनर्स्थापना, मानबअधिकारको रक्षा, पूर्ण प्रेस स्वतन्त्रता र निरकुंशताको अन्त्यकालागि अमेरिकाबासी नेपालीहरुले हिजो गरेको प्रदर्शनका तस्बिरहरु । प्रदर्शन संयुक्त राष्ट्र संघको मूख्य कार्यालय अगाडी भएको थियो ।
बांकी भित्र फोटो सौजन्य: भूमी जुनो, अमेरिका
आज हाम्रै पालो हो
लोकतन्त्र जिन्दावादः तानाशाही मूर्दावाद