Leaders enjoying family gathering in the US
काठमाण्डौ, भदौ२०
प्रतिगमन विरुद्ध आन्दोलन चर्कंदै गइरहेका बेला एमालेका केही नेतालाई भने अमेरिकामा छोरीको सुत्केरी स्याहार्न जानुपर्ने अवस्था आइपरेको छ । पूर्वअर्थमन्त्री तथा एमाले नेता भरतमोहन अधिकारी यसैहप्ता छोरीको सुत्केरी स्याहार्न अमेरिका जाने हुनुभएको छ।
जनतालाई आन्दोलनमा उत्रन आग्रह गर्ने एमाले नेता यसरी छोरीको स्याहारका लागि अमेरिका गएको यो नै पहिलो चांहि होइन।यस अघि बामदेव गौतमका दम्पत्ति नै सुत्केरी स्याहार्न अमेरिका जानुभएको थियो।
त्यसै गरी नेपाली कांग्रेसका नेता तथा सभामुख तारानाथ रानाभाट पनि यसैहप्ता अमेरिका जानुभएको छ। अमेरिकामा रहेका छोराको विवाहको सुरसार गर्ने र त्यहांस्थित सरकारी कार्यक्रममा भागसमेत लिने हिसाबले उहां अमेरिका जानुहुनेभएको हो ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, September 5
by
Nepal Info
on Mon 05 Sep 2005 01:44 PM PDT
|
Categories
This Month
Month Archive
|
||