View Article  प्रहरीका दूइ दर्जन हतियार माओवादीलाई

Maoists loot over two dozen weapons

धनगढी ,पुस २८
हिजो बेलुका कैलाली जिल्ला प्रहरीमा अचानक आक्रमण गरेर माओवादीहरुले प्रहरीका दूइ दर्जन हतियार लगेका छन्। इन्सेकको क्षेत्रीय कार्यालय धनगढीका अनुसार बेलुका ६.४० देखि सांझ ९.४५ सम्म भएको आक्रमणका क्रममा प्रहरीका दूइ दर्जन हतियारहरु माओवादी कव्जामा पुगेका छन्। माओवादीहरुले नेपाल राष्ट्र बैक, क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरेका थिए। आक्रमणका क्रममा घाइते तीन प्रहरीको सेती अन्चल अस्पतालमा उपचार भैरहेको छ।

View Article  महगा राजालाई गरिव नेपालीले कहिलेसम्म पाल्ने ?
                       

Nepal King is wealthier than the US president ?

काठमाडौ, पुस २८
विश्वकै गरिव मुलुक नेपालका हाम्रा राजाले कति कमाउलान्?  अनि विश्वकै सर्वाधिक धनी मुलुक अमेरिकी राष्ट्रपतिले नि?  नेपाल र अमेरिकाका राष्ट्रप्रमुखहरुको  सम्पत्तीको फरक कति होला? विश्वकै सर्वाधिक मुलुक अमेरिकाका राष्ट्रपतिको तुलनामा हाम्रा राजाको सम्पत्ती त एकछेउपनि छैन होला, जस्तो हामीलाई लाग्न सक्छ । तर हाम्रा राजा विश्वकै एक सबैभन्दा धेरै कमाउने राष्ट्रप्रमुख हुन्।

अरु मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरुको बार्षिकआम्दानी भन्दा हाम्रा राजाको आम्दानी 

चीनिया प्रधानमन्त्रीको भन्दा दूइ हजार चारसय २६ गुणा बढी   more »