update: Sorry, we again had some technical problems. We have come back but it may take  few more days to completely solve our problems.


केही दिनको अन्तरालमा हामीहरु दैनिक रुपमा व्लग अपडेट गर्न समर्थ भएका थियौं तर फेरि इन्टरनेट कन्केसनमा आएको गडबडीका कारण केही दिन व्लग अपडेट गर्न सकेनौं। हामीहरु नियमित हुने कोशिषमा छौं।  यसको लागि पाठकहरु समक्ष पुन क्षमा माग्छौं ।  व्लग अपडेट नहुदाकाबखतपनि पाठकहरुबाट प्राप्त सहयोगप्रति हामी आभारी छौं।