कविता

My daughter ! don't become the king please
(a satirical poem on the king)
Swagat Nepal
नानू तिमी राजा नहोऊ
स्वागत नेपाल
प्रत्येक साँझ
मेरी सानी छोरी
सबै भन्दा चाँडो
एक बटुको भात खाइसक्छे
र भन्छे
बाबा म त राजा भएँ। more »