|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादीद्धारा नगरपालीका उम्मेद्धारहरुलाई चेतावनी
काठमाडौ, माघ १५ नेकपा माओवादीको उपत्यका व्यूरो कार्यालयले काठमाडौं भक्तपूर र ललितपूर जिल्लामा उठेका नगरपालीका सदस्यका उम्मेद्धार तथा शाही सरकारद्धारा मनोनित जिल्ला सभापतीहरुलाई माघ १९ भित्र राजीनामा दिन अपिल गरेको छ। यदि यो समयभित्र राजीनामा दिन नचाएमा गंभिर भन्दा गंभिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। चुनाव प्रचार प्रसारबाट समेत टाढै रहन गरिको उक्त अपिल नेकपा माओवादीका उपत्यका व्यूरो कार्यालयका तर्फबाट प्रभाकिरणले गरेका हुन्। बाकी विज्ञप्ती जस्ताको तस्तै एट्याच्चमेन्टमा।
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||