Army chief againsts peace 

आमनेपाली दीगो शान्तिको प्रतिक्षा गरिरहेका छन । तर, राजनीतिक रुपमा वार्ता अलमलमा परिरहेको छ । धेरै राजनीतिक विषयमा सहमति बनिसकेको बताइए पनि हतियार व्यवस्थापनमा सहमति बन्न बांकी रहेको बुझिएको छ । माओवादी हतियार मोह त्याग्न तयार देखिएको छैन । उसले हतियार व्यवस्थापन गर्नुको साटो अन्तरिम सरकारमै सहभागि नहुनेसम्म्को प्रस्ताव सारेर हतियारभक्ति प्रकट गरेको छ । यही मेसोमा माओवादीका एक नेताले गरेको रोचक भाषण हिमाल खत्ररले छापेको छ । पढौ र प्रतिक्रिया जनाऔं ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनाइएको १० सदस्यीय वार्ताटोलीका सदस्य हितमान शाक्य ुसुमनु ले नेपाली सेनाका प्रधानसेनापति रुक्माङगद् कटवालमाथि सरकारुमाओवादी शान्तिवार्ता भाड्न केन्दीय भूमिका ...   more »