Who is Leader of maoist ?

खिला कार्की

माओवादी विरुद्ध शाही सेनाको परिचालनको समयावधि थप्ने या नथप्ने भन्ने विवाद नेपाली काग्रेसमा चुलिएपछि २०५८ साल जेठ ८ गते प्रतिनिधि सभा विघटन भएको तथ्य जगजाहेर नै छ ।

त्यसअघि २०५७ मा होलेरीमा सेना परिचालन हुन नसकेको निहुंमा गिरिजाप्रसाद कोइरालाले सेनासंग र दरबारसंग टक्कर लिदै प्रधानमन्त्री पद त्यागेका थिए । त्यही बेलादेखि गिरिजाप्रसाद र माओवादीको निकटता बढदै गएको थियो । त्यो सम्बन्ध अहिलेसम्म आउदा कसैले टुटाउन सकेन, सम्बन्ध झन कसिलो बन्दै गएको छ ।

त्यति बेलादेखि राजा ज्ञानेन्द्रका विरोधी कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच सम्बन्ध प्रगाढ हुंदै गएको हो । अझ कोइराला र ...   more »