PM warns maoist
प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले शान्ति संझौता गम्भिर गृहकार्य गरी मंसिर ५ मा हस्ताक्षर गरिने सो समयभन्दा पछि नजाने बताएका छन ।
बिश्राम गर्न गृहनगर बिराटनगर पुगेका कोइरालाले त्यहाँ उपस्थित पत्रकार तथा पार्टी कार्यकर्तासंग कुरा गर्दै सो कुरा बताउनुभएको हो । उनले गृहकार्य अपुग भएकाले नै शान्ति संझौतामा हस्ताक्षर नभएको बताए ।
कोइरालाले माओवादीलाई अहिले सैन्य भर्ना नगर्न भनेको उल्लेख गर्दै अहिले सैन्य भर्ती गरेमा माओवादीलाई नै हानी हुने बताउनभएको छ । उनले बाल सैन्य भर्ना गर्नै नमिल्ने पनि बताएका छन ।
केहि दिन यता माओवादीले छापामार भर्ती गर्न जोरजुलुम समेत गर्दै आएका छन । पुर्वको बिराटनगरबाट समेत जवरवस्ती ... more »