King will take in jail !

दाइ विरेन्द्रको वंशकै हत्या गर्दासमेत कुनै बेला गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाइ गद्धीमा राख्न अहम भूमिका खेलेका थिए ।०५८ सालमै हत्याराको अभियोगमा खोरमा जाक्नु पर्ने ज्ञानेन्द्रलाइ अहिले आएर भने कारवाही हुने आशा जागेको छ । बुढा प्रधानमन्त्री गिरिजाले पनि ज्ञानेन्द्रमाथि कारवाही गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन ।जे होस ५ वर्षपछि ज्ञानेन्द्रलाइ कारवाही हुने सम्भावना छ । पहिला दाइ मारेको अभियोग लागेको हो अहिले चाहिं जनता मारेको अभियोगमा ज्ञानेन्द्रलाइ जेल कोच्नु पर्छ । उनलाइ कस्तो प्रकृतिको कारवाही होला त्यो चाहिं प्रतिक्षाकै विषय हो ।
आज सार्वजनिक भएको यो समाचारबाट कारवाहीको आशा गर्ने आधार तय गरेको छ । ... more »