Prachanda says results will comes tomorrow

सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हतियार राखेको ठाँउमा ताल्चा लगाइ त्यो ताल्चामा लाहछाप लगाएर कसैले सो ताल्चा चलाएमा साइरन बज्ने प्रणाली विकास गरिने बताए। अब जनसेनाले आफूमाथि हमला भए हतियारले होइन हातले प्रतिकार गर्ने प्रचण्डको भनाइ थियो।
हिमाल खबरबाट