What relations ?

नेपाली राजनीतिमा अहिले गिरिजाप्रसाद कोइराला र प्रचण्डको नाम शिखरमा छ । उनीहरु दुबै नेपाली राजनीतिका नायक र खलनायकको भूमिका खेलिरहेका छन । यही कारण ११ वर्ष लामो सशस्त्र विद्रोह अन्त्य भएको ऐतिहासिक घोषणासहित नयां नेपालको रेखा कोर्न यी दुइ पात्र सफल भएका छन ।
यस्तो सहमति भएको भोलिपल्ट अर्थात हिजो यी दुबै पात्रले फरक फरक स्थानमा बसेर पत्रकारहरुसंग साक्षात्कार गरे । गिरिजाले पार्टीका कार्यकर्तासहितका पत्रकारलाइ बालुवाटारमा सम्बोधन गरे भने प्रचण्डले होटल याक एण्ड यतिमा । १९ माघपछि एक महिना निरंकुश शाही राजका विरुद्ध आक्रामक रुपमा समाचारहरु लेखेपछि जागिर गएपछि सार्वजनिक कार्यक्रममा गएको म हिजै हो, त्यो पनि ... more »