What nexus ? 

तस्विरमा देखिएका दुइ पात्र तपाइका निम्ति नौला पक्कै लागेनन होला । एक जना नेपाली जनताको महान जनआन्दोलनपछि बनेको सरकारका उपप्रधानमन्त्री छन भने अर्का जनताको आन्दोलनमा दमन गरी २२ जनाको ज्यान लिने र हजारौलाइ अंगभंग पार्ने ज्ञानेन्द्र शाहीको नेतृत्वमा बनेको सरकारका मन्त्री । अझ भनौ उनी हुन-दरबारका सच्चा सेवक र सेनाको जागिर छोडेर प्रजातन्त्रकालमा नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भित्रिया र १८ असोजमा राजाले प्रजातन्त्रमाथि पहिलो प्रहार गर्ने तरखर भएपछि देउवाको भित्रिया हुंदै १८ असोजको शाही कदमपछि बारम्बार राजाको जुठो खादै मन्त्री बनेका व्यक्ति नारायणसिंह पुन । वर्तमान उपप्रधानमन्त्री केपी शर्मा ओली त्यो स्तरका होइनन, दरबारसंग नजिक रहेको ...   more »