Again coup !!!!!!!!

आफूलाई अन्तर्राष्ट्रिय गुप्तचरी छाया संगठन आरबीआईको पूर्वप्रमुख बताउने एक व्यक्तिले नेपालमा आगामी दुई हप्ताभित्र सैनिक कू हुने दाबी गरेका छन् ।
आज प्रकाशित एक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिँदै आरबीआईका पूर्वअध्यक्ष बताउने तुलप्रसाद शेरचनले पुस १५ भित्र नेपालमा राजाले वा सेनाले भारत र अमेरिकाको सहयोगमा ुकूु गर्ने दाबी गरेका हुन् । सात राजनीतिक दल र माओवादीबीच हालै सम्पन्न राजालाई अधिकारविहीन बनाउने सहमतिलाई समेत शेरचनले हौवाको संज्ञा दिँदै विगतमा भारत र अमेरिकालाई राजा ज्ञानेन्द्रले नटेरेकाले राजालाई आफ्नो शक्ति देखाउन सात दल र माओवादीमार्फत् अमेरिकाले तसा्रउन खोजेको उनको भनाइ छ । नेपालमा राजा रहिरहने निश्चित भएको बताउँदै नेपालमा राजा राख्नु ... more »