Recumend to prachanda for US as nepal envoy
विगतमा माओवादीले हामी पदको लडाइमा लाग्दैनौ भनेर कसमै खाएका थिए । तर समय बदलिएछ क्यार आजकल पदको भागवण्डामा माओवादी लिप्त हुन थालेको छ । यही कारण राजदूत नियुक्ति विवाद भयो जसले गर्दा माओवादीले आन्दोलन गर्यो । यसबाट जनतालाइ नै सास्ती भयो ।
तर नाटक चािहं हिजो नै समाप्त भयो । प्रचण्डले गिरिजाप्रसाद कोइरालासंग भेट मात्र के गरेका थिए माओवादीको दुई दिने बन्ददेखि सबै आन्दोलन स्थगित गरिएछन । यसले त्यसै पनि देखिन्छ कि माओवादी वास्तविक र सही मुद्धा लिएर आन्दोलनमा उत्रेको ि थएन । नभए सरकारका तर्फबाट राजदूत नियुक्तिको सिफारिस फिर्ता नभइ ... more »