Now whome to PM's power ?

यो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका लागि गरिएको प्रश्न हो । उनले यो ब्लग पढलान या नपढलान तर उनका हनुमान चालिसामध्ये कसैले पढेमा तत्काल यो प्रश्नको उत्तर दिन बुढो गिरिजालाई सल्लाह दिन अनुरोध गरिन्छ ।
हो कोइरालाले,संविधानले प्रधानमन्त्रीलाई सवै अधिकार दिएको विषयमा आफ्नो असन्तुष्टी ब्यक्त गर्दै 'वढि अधिकार भयो भने प्रधानमन्त्रीपनि तानाशाह वन्छ'भनेका छन ।
यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डविच आज विहान टेलीफोन वार्ता भएको छ । वार्तामा प्रचण्ड गाविस सचिवलाई गाउँ फर्काउन र विस्थापित प्रहरीचौकी पुन स्थापना गर्न सहमत हुनुभएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । आरामकालागि भनेर हिजोमात्र विराटनगर आइपुग्नुभएका कोइरालाले आज विहान ... more »