View Article  एक मिनेटमै गणतन्त्र घोषणा गरिदिन्छु: सभामुख

Speaker's new plan 

 

सभामुख सुवासचन्द्र नेम्वाङले आठ दलले घोषणा गरे आफूले एक मिनेटभित्रै सदनबाटै गणतन्त्र नेपाल घोषण गर्ने दावी गर्नुभएको छ ।

राजाको स्थान बारेमा दलहरू नै स्पष्ट हुन नसकेको उल्लेख गर्दै उहांले अहिले राजा निलम्बित अवस्थामा पुगिसकेको बताउनुभयो ।

झापाको दुर्गापुरमा सोमबार आयोजित कार्यक्रममा नेम्वाङले सबै जात र भाषालाइ वर्तमान सरकारले समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुन तथा संसदीय व्यवस्थामन्त्री नरेन्द्रविक्रम नेम्वाङले सबैले दलगत स्वार्थ त्यागेर नयां नेपाल निर्माणमा जुटनु पर्ने आवश्यकता औल्याउनुभयो ।

-स्वससे

   more »
View Article  यस्ता यस्ता रहेनछ संविधान सभाका लागि नभएका तयारी

Huddles of CA election 

विचार/Views

विश्वमान श्रेष्ठ निर्वाचन आयोगका पूर्व आयुक्त हुनुहुन्छ । उहांसंग निर्वाचनसम्बन्धि विज्ञता छ । उहांले हालै एक कार्यक्रममा संविभान सभाको निर्वाचन र चुनौतिहरु विषयमा अवधारणा पत्र पेश गर्नु भएको थियो । संविधान सभा गर्ने त भनिएको छ, त्यस अनुसार कामहरु सम्पन्न हुन सकेको छैन । यस्तै हो भने जेठमा गर्ने भनिएको संविधान सभाको तिथि सर्ने सक्छ । श्रेष्ठले खासगरी संविधान सभाका लागि आवश्यक काम के के हुन भनेर खुलस्त पारिदिनुभएको छ । पढौं श्रेष्ठका विचारः

१. भूमिका

· लोकतान्त्रिक व्यवस्थामा निर्वाचन एउटा यस्तो प्रकृया हो, जसबाट जनतामा रहेको आˆनो सार्वभौम शक्ति आफूले चुनेको प्रतिनिधिलाई ...   more »

This Month
December 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31
Year Archive