Withdraw National anthem
नेपालइन्फो दृष्टिकोण/Nepalinfo's Views
संयोगले म हिजो संस्कृतिविद सत्यमोहन जोशीको ललितपुरस्थित वखुण्डोल निवासमा पुगेको थिए । हिजो बिहान १०.०० बजे त्यहां पुग्दा उनी ओढनी खोढेर कान्तिपुर दैनिक पढिरहेका थिए, त्यो पनि पत्रिकामा प्रस्तावित राष्टिय गानका बारेमा छापिएका पाठक पत्रहरु । उनी राष्टिय गान छनौट कार्यदलका संयोजक पनि हुन, उनको कार्यदलले प्रस्ताव गरेको राष्टिय गानका विषयमा उठेको विवादलाइ ध्यान दिनु स्वभाविक हो । यद्यपी पत्रिकाहरुमा जानजातिहरुले व्याकुल माइला दरबारिया नै भए पनि उनको गीतले मान्यता पाउनु पर्ने भनेर आवाज उठाइरहेका छन । व्याकुल माइलालाइ दरबारिया भन्ने लेखकहरुलाइ टेलिफोनबाटै मार्ने धम्की समेत दिएका छन । आजको कान्तिपुर पढेर यो कुरा थाहा ... more »