View Article  शाही सेना र तिनका मतियार हाम्रो निसाना : माओवादी

We target Royal Army and their supporters: Maoist


काठमाडौ, माघ २०
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नगरपालीका चुनावमा उठेका उम्मेद्धारहरुलाई भौतिक कार्वाही गर्ने माओवादीको योजना बारे सोधेको प्रश्नको माओवादी प्रबक्ताले उत्तर दिएका छन्। उनको यो उत्तरले भविष्यमापनि माओवादीहरुले शाही सेना या उनीहरुलाई सघाउने कुनैपनि व्यक्तिलाई कार्वाही गर्न काम जारी रहने स्पष्ट पारेको छ।
माओवादी प्रबक्ता कृष्ण बहादूर महराका अनुसार निर्दोष व्यक्ति, राजनैतिक कार्यकर्ता वा चुनावी उम्मेदवारहरुलाई लक्षित गरेर   more »

View Article  अष्ट्रेलियाको विरोध प्रदर्शन तस्विरहरुमा

Protest in Australia against Nepal king's autocracy (photo feature)



मानबअधिकार तथा लोकतान्त्रीक मन्च अष्ट्रेलियाले हिजो सिड्नीको विनयाइ पार्कमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागि नेपालीहरु। तस्विर सौजन्य: रमेश पान्डे

अष्ट्रेलिया, माघ २०
अष्ट्रेलियाको राजधानी सिड्नीमा हिजो भएको विरोध प्रदर्शनीमा नेपालमा मात्र होइन अन्तराष्ट्रिय रुपमै विरोध प्रदर्शन भयो। यसैक्रममा नेपालको प्रजातान्त्रीक आन्दोलनलाई समर्थन गर्ने र राजाको कू को विरोध गर्ने कार्यक्रम अष्ट्रेलियामापनि सम्पन्न भयो। उक्त कार्यक्रमका केही तस्विरहरु हेर्न भित्र आउन सक्नुहुन्छ।   more »

This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive