How many weapons did maoists capture from Palpa?
काठमाडौ, माघ २१
उच्च सुरक्षा स्रोतले हाम्रा एक सहयोगीलाई दिएको जानकारी अनुसार नेकपा माओवादीका कार्यकर्ताहरुले तानसेन आक्रमणबाट ४३ वटा ३०३ राइफल, दूइ छोटा गन, दूइ होर्नेट राइफल, एक म्याग्नियम, सात चाइनिज पेस्तोल, दूइ रिभल्वर, पाच ५.४ क्यालिवर पेस्तोल र नौ एसएलआर लगेका छन्। माओवादीहरुले कति हतियार लगेभन्ने कुरा भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। उक्त घटनामा छ सैनिक, २८ प्रहरी, प्रमुख जिल्ला अधिकारी सहित तीन सरकारी कर्मचारी हराइरहेका छन्।
|
|
||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
कति लगे त तानसेनबाट माओवादीले हतियार ?
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||