अपडेट
पाल्पा प्रजिअसहित पाँच मुक्त
पाल्पाको तानसेन आक्रमणपछि माओवादीले कब्जामा लिएकामध्ये प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर थापा, नायव सुब्वा हुमनाथ पाण्डेसहित पाँच जनालाई माघ २४ गते सोमबार बिहान मुक्त गरिएको छ।अर्घाखांचीको एक अज्ञात स्थलबाट मानवअधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा मुक्त गरिएको मुक्त गरिएको ठाउँबाट पत्रकार जगदीश भट्टर्राईले जानकारी दिनुभएको छ।उक्त स्थान पाल्पा सदरमुकामबाट पाँच घण्टाको फरकमा रहेको छ।माओवादीले यसअघि २१ जनालाई मुक्त गरिसकेका छन। अझै दुइ जना माओवादी नियन्त्रणमै छन। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, February 4
by
Nepal Info
on Sat 04 Feb 2006 10:56 AM CET
|
Categories
This Month
Month Archive
|
||