Clash in Kavre and Udayepur, over half dozen killed
काठमाडौ, माघ २५
नेकपा माओवादीले राखेको सात दिने नेपाल बन्दका क्रममा देशैभरी विष्फोट दोहोरो फाइरिग र भिडन्त जारी छ। नगर निर्वाचनालाई पूर्ण रुपले असफल पार्ने भन्दै माओवादीहरुले यो बन्दको आयोजना गरेका हुन् । नेकपा माओवादीसंग १२ बुदे संझौता गरेका पार्टीहरुले भने यसअघिनै नगर निर्वाचन कार्यक्रम असफल भैसकेकोले नेपाल बन्दको अौचित्य समाप्त भएको भन्दै मांओवादीहरुलाई नेपाल बन्द फिर्ता लिन आव्ह्वान गरिसकेका छन्।
नेपाल बन्दको आज तस्रो दिन जनजिवन क्रमश सामान्यिकरण बन्दै गएपनि काभ्रे र उदयपूरमा दोहोरो भिडन्त भएको छ। हिमाल खवरका अनुसार त्रियुगा नगरपालीका वडा न. १ कदमगाछी हुदै सदरमुकाम आईरहेको माओबादी समुह र गस्तिमा
रहेको सुरक्षाफौज बीच राती साँढे ८ वजेबाट सुरु भएको भिडन्तमा परि सुरक्षाफौज तर्फ
जमदार बालकुमार पौडेल सहीत ५ जनाको ज्यान गएको छ । यसैगरी पछिल्लो पटक पनौतिमा भएको आक्रमणमा परि १ सर्वसाधारण २ सुरक्षाकर्मी तथा
२ माओवादीको मृत्यू भएको छ। स्थानिय पत्रकार भोजराज तिमल्सिनाले हिमालखबरलाई बताए
अनुसार मृत्यु हुने सर्वसाधारणमा पनौती–५ का गणेशलाल श्रेष्ठ, प्रहरी जवान राजेश
सिलवाल तथा दोलखा घर भएका सैनिक जवान रविन श्रेष्ठ रहेका छन्।बाकी यहा हेर्नुहोस।
|
|
||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
देशैभरी विष्फोट, दोहोरो फाइरिग र भिडन्त जारी
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||