Nepal Prince enjoys black flag welcome in Paris



 पेरिस चैत १३
फ्रान्सको राजधानी पेरिसमा आज नेपालीहरुले उत्साह पूर्वक पारसलाई कालो झन्डा देखाउने काम सम्पन्न गरेका छन्। पारसलाई कालो झन्डा देखाउन आज बेल्जियम र जर्मनीबाट समेत नेपालीहरु आइपुगेका थिए।
प्रदर्शनकाबेला झरीले चुट्ने भो भनि गरिएको पूर्वअनुमान विपरीत आजको मौसमले समेत नेपालीहरुलाई साथ दियो। सोचेको संख्यामा भन्दा बढी नेपालीहरु कार्यक्रममा भाग लिन आएपछि त्यहाको रौनक आज रत्नपार्कको भन्दा कम थिएन। समाचार र तस्विरहरु बिस्तृत रुपमा भोली  बिहान  हेर्न सकिनेछ।