बासु देवकोटा

Ideological dilemma in the democratic movement
Bashu Devkota, Human Rights activist

विचार/ विवेचना

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई २०५९ असोज १८ लाई पूर्णता दिए। २०६२ माघ १९ मा आई पुग्दा राजाको प्रत्यक्ष शासनले एक वर्षपुरा गरेको छ। राजाको चरम सत्तामोहको कारण ०४६ सालका उपलव्धिहरुलाई ध्वस्त बनाएको छ भने मुलुकमा पूर्णतया सैनिक शासन लादिएको छ। जनस्तरबाट उठेका हरेक आन्दोलनहरु दवाउन सैनिक प्रयोग गरिएको छ।   more »