
बुढेसकालको सत्ता मोह: दरवारजादै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई । आन्दोलन चर्कदै जादा आन्दोलनमा असंलग्न नेताहरुको चहलपहल बढ्दै गएको छ। आजका बांकी तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस। तस्विर खिच्ने फोटोपत्रकार सागर श्रेष्ठ हुन् भने तस्विरहरु मिलाउने सहयोगी दिपेश विडारी ( पेरिस) लाई धन्यवाद।
