A question of understanding the complete democracy
Dr. Mathura Prasad shrestha, senior human right leader
बिचार/ बिबेचना
लोकतन्त्र, मानवअधिकार, द्वन्द्व रुपान्तरण र सार्थक एवं दीगो शान्ति सवै एक अर्काका परिपूरक विषयहरु हुन्। यिनका प्रगाढ अन्तरसम्बन्धका कारण एकआपसबाट अलग्याए हरएकको सार अर्थहीन हुने मात्र होईन यथार्थमा अस्तित्वबिहिन हुन्छ। उपरोक्त मानवीय फाँटहरु प्रत्येक जनताको जीवनको अपरिहार्य अंगहरु हुन्। तिनका ब्याख्या बिश्लेशण गर्नुअघि नेपालको बर्तमान परिस्थिति र जनताका मनस्थिति बारे आग्रह गर्न चाहन्छु। more »