Thanks to prachanda for unilateral ceasefire
सबैले भन्ने गर्थे प्रचण्ड हतियारको बलमा ठूलो नेता भएको हो । प्रचण्डसँग हतियारको दम्भ छ । तर, त्यसो होइन रहेछ भन्ने कुरा चाहिँ भर्खरै आएको उनको विज्ञप्तिले देखाएको छ । प्रचण्ड शान्तिपूर्ण आन्दोलनको पक्षमा हतियारलाई केही समय थाती राख्न सक्दा रहेछन भन्ने पनि देखियो । उनको बुद्धि पलाएछ, के बेर सधैका लागि हतियार बिसाउने पो हुन कि ? उनले २१ चैतमा विज्ञप्ति जारी गरी यही चैत २४ देखि २७ गतेसम्म सात राजनीतिक दलले गरेको आमहड्ताल सफल होस् भन्ने कामना गर्दै राजधानी उपत्यकाका लागि एकतर्फी युद्धविराम गरेका छन । उनलाई नेपाली जनता अर्थात लोकतन्त्रवादीले धन्यवाद more »