
तस्विर :राजेश केसी
-पोखरामा गोली चल्यो एकको मृत्यू,
-काठमाडौ उपत्यकामा कर्फुका बाबजुद नारा जुलुश,
-मानवअधिकारकर्मी र नागरिकहरु सडकमा,
-मोवाइल फोन अवरुद्ध,
कर्फु्यूको उल्लघन गर्दै नागरिकहरुद्धारा सडकमा पलेटी कसेर लोकतन्त्रका पक्षमा नारावाजी,
सुर्खेत र बाकेमापनि दिउसै कर्फ्यूको घोषणा,
राजाका महाबाणी उखेलिए,
जनकपूरमा जुलश देखेर पुलीसहरु भागे,
-कीर्तिपूरमा आज सेना र पुलिस पस्न सकेन,
-देशका सबै प्रमुख शहरहरुमा बिशाल प्रदर्शन ,
बाकी जस्ताको तस्तै खवर हेर्न एट्टयाचमेन्ट फाइल खोल्नुहोस।