(info hunt) 82 journalists received money by royal government
रामप्रसाद दाहाल/Ramprasad Dahal
प्रजातन्त्र 'कू' भएको दिन पत्रकारिताको पनि अवसान हुन्छ भन्ने मान्यता छ । तर नेपालमा प्रजातन्त्र कू भएपनि निरंकुश सत्ताको भजन गाएर पत्रकारिता गर्नेहरु पनि थिए । कसैले देखिने गरी निरंकुश सत्ताको भजन गाए भने कसैले भूमिगत रुपमा । नेपाल इन्फोलाइ सूचना तथा संचार मन्त्रालयबाट प्राप्त भएको एउटा विवरण यस्तो छ, जसमा कल्पनै गर्न नसकिने व्यक्तिले पनि शाही सत्ताबाट रकम बुझेका छन र भूमिगत रुपमा शाही सत्तालाइ सघाएका छन ।
बाहिर लोकतन्त्रवादी देखिन चाहने ती पत्रकारहरुले ५० हजार रुपैयां देखि २ हजार रुपैयांसम्म शाही सत्ताबाट दसै खर्चका नाममा रकम ... more »