Search for democracy in democracy

दमननाथ ढुंगाना/Damannath dhungana

विचार-१/opinion-1

समावेशी प्रजातन्त्र भन्नु प्रजातन्त्र भित्र प्रजातन्त्रको खोजी गर्नु हो । प्रजातन्त्रको समग्र स्वरुप बनी नसकेको अवस्थामा त्यस्तो संरचना निर्माण गर्नु र संरचना भएको ठाउंमा त्यसमा प्राण भर्नु समावेशी प्रजातन्त्र वा लोकतन्त्र हो ।

हामीले २०४७ सालको संविधान मार्फ प्रजातन्त्रको संरचना तयार गरिसकेका थियौं, प्राण भर्न मात्र बांकी थियो । तर, त्यो गर्न सकिएन । खासगरि नेपालको हकमा प्रजातन्त्र भन्नु गरिव निमुखा जनता जो विपन्न छन्, दुर्गम ठाउ"मा बस्छन्, मूलधारबाट अलग छन्, -जस्तो की महिला, जनजाती, आदिवासी, मधेशबासी, दलितआदि) जसको राज्य संचालनमा प्रतिनिधित्व र सहभागिता दुवै कम छ तिनीहरुको हातमा ...   more »