Love me father, don't return to jungle

नेपाल सरकारले आतंककारी तथा विध्वसात्मक नियन्त्रण अध्यादेश खारेजी गरेपछि त्यो ऐन अन्तर्गत थुनामा रहेका बन्दीहरु धमाधम रिहा हुंदैछन । हिजो र गस्ती गरी करिव चार सय माओवादी बन्दी छुटेका छन । मुलुकको राजनीति एउटा निश्चित टुंगोमा पुगेपछि यस्तो वातावरण बनेको हो । यसरी बन्दीहरु छुटेपछि मुलुकमा हतियारको राजनीति अन्त्य हुन लागेको संदेश प्रवाह भएको छ । माओवादी अब हिंसाको राजनीतिमा रहने छैन भन्ने देखिएको छ । हिजो र अस्ति छुटेकाहरुका नातागोता र आफन्त यति खुसी छन कि त्यसको वयान गरिसाध्यै छैन । यतिमात्र नभएर वर्षौदेखि आफना साना बालबालिकासंग समेत छुट्टएिकाका बालबालिकाले अब अभिभावकको ... more »