Most heated leaders 

 

तपाइलाइ शिर्षक देखेरै लाग्यो होला-यसले त उग्र गाली गरेछ भनेर । तर आज सर्वोच्च अदालतको आदेशमा जुन दुइ जना रिहा भए तिनीहरु नेपाली धर्तीका नामुद बदनाम व्यक्ति हुन भन्ने मेरो ठम्याइ छ । उनीहरु नेपाली जनताका वास्तविक सत्रू हुन । नेपाली जनताको शोषक हुन । नेपाली जनताको अधिकार हरण गर्ने अभियुक्तहरु हुन । यिनलाइ सर्वोच्च अदालतले रिहाको आदेश दिएर त्यो अदालतमा अझै लोकतन्त्र छिरेको छैन भनेर थाहा लाग्छ ।

नेपाली जनताको रगत चुसुवा शाही सरकारका गृह मन्त्री कमल थापा र स्थानीय विकास मन्त्री टंक ढकाललाइ रिहा गर्न सर्वोच्चका सारदाप्रसाद पण्डित र बद्रीप्रसाद बस्नेतले आज आदेश दिएको हो ...   more »