King makes many poly againsts democracy
प्रा. कृष्ण खनाल/Pro.krishna khanal
टिप्पणी-1/Comment-1
सायद, हामीले २०४६ सालमा केही आधारभूत कुराहरुलाई भिन्न-भिन्न तरिकाले बुझेको परिणाम आज यो ठाउंमा आइपुग्यौं । समावेशी प्रजातन्त्र-प्रजातन्त्रभित्र प्रजातन्त्रको खोजी हो । वास्तवमा समावेशी लोकतन्त्र भनेको लोकतन्त्रभित्रकै कुरा हो । त्यसैले भित्रको कुराको बुझाइमा केही विविधता हुन सक्छ तर त्यो विषयलाई बुझने, त्यस खालको स्वरुप दिने लोकतन्त्रको बारेमा भिन्न बुझाई हुनुहुँदैन । जो सुकैले भनोस् चाहे नेपालमा माओवादी हुन्, अरु साम्यवादी पार्टी हुन, चाहे नेपाली कांग्रस होस् वा हामी व्यक्ति वा नागरिक हौं हामी सबैको बुझाईका बारेमा एकै रुपको भयो भनेमात्र यो देशमा लोकतन्त्र अगाडी बढ्छ । लोकतन्त्रभित्रका सबालहरु ... more »