Both army have a mistakes

लोकतन्त्र आएपछि शाही नेपाली सेनाको नाम फेरिएको थियो-नेपाली सेनामा । व्यवहारमा भने शाही सेनाकै रहेछ । अस्ती एक जना जर्नेलले माओवादी अध्यक्ष प्रचण्डले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएर विज्ञप्ति जारी गरे । 'सुगौली सन्धीपछि शाही सेनाले नेपाली जनता मार्ने र चेली बलात्कार गर्ने बाहेक केही नगरेको' भन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउदै सैनिक प्रवक्ता नेपालभुषण चन्दले विज्ञप्ति दिएका थिए ।

अहिले नेपाली राजनीति यही विज्ञप्तिको वरिपरि घुमिरहेको छ । एउटा जर्नेलको विज्ञप्तिले राजनीतिमा यति चर्चा पाउनु लज्जास्पद हो । राजनीतिक शक्तिले त ती जर्नेललाइ तुरुन्तै कारवाही गर्ने हिम्मत गर्नु पर्छ । उल्टै मन्त्रीले उनको खण्डन गर्ने ...   more »