No King's time
प्रा. कृष्ण खनाल/Pro.krishna khanal
टिप्पणी/Comment
पहिलो पहिचानको मुद्धा हो । त्यो मल्टी इथिनिक एटेचमेन्ट अन्टेक्समा पहिचानलाइ कसरी रिकोज्नाइज गर्ने
?२०४७ सालको संविधानले नेपाल बहुजातिय, बहुभाषिक देश हो भनेर स्वीकार गर्यो । तर, त्यसले अभिव्यक्ति पाउने ठाउं कहां/कहां दियो त ? त्यसको कुनै संरचना र प्रक्रिया थियो कि थिएन ? अंह थिएन । अतः जनताको स्टेटमेण्ट बनाएर हुंदो रहेनछ ।
२०४७ सालको संविधानले ठाउं दिएको थियो, तर त्यसलाई हामीले पूर्णविराम लगाएर राख्यौं । घोषणा भएको दिनबाट त्यसलाई हामीले पनि नबढने गरी पूर्णविराम लगाएर राख्यौं । संसारमा नयां संविधानहरु बनेको दर्ुइ वर्षभित्रै धेरै संशोधन भएका छन । ... more »