State minister asks to reinstate the dismiss journalist 

धन्य सूचना तथा संचार राज्यमन्त्री दिलेन्द्र वडूले निरंकुश सत्ताले दवाव दिएर निजी तथा संचार गृहबाट निकालिएका पत्रकारहरु पुनर्वहाली गर्ने प्रयास थाल्ने भएका छन । उनले सोमबार श्रमजीवी पत्रकार संघर्ष समितिसंग कुरा गर्दै यस्तो वचन दिएछन । पत्रकारहरुले सरकारले समस्या समाधान नगरे माओवादी समक्षसमेत जान सकिने धम्की दिएपछि मन्त्री यति गर्न वाध्य भएका रहेछन ।

थप जानकारी तलको विज्ञप्तिबाट ।

श्रमजीवी पत्रकार संघर्ष समिति -२०६३

केन्दीय सचिवालय, प्रिडम फोरम, थापाथली, काठमाडौं

प्रेस विज्ञप्ति

मिति-२०६३/०२/२२

१९ माघपछि हटाइएका पत्रकारहरुको पुनस्थापना भोलिदेखि नै

सूचना तथा संचार राज्यमन्त्री दिलेन्द्रप्रसाद वडूले सरकारी तथा निजी संचार गृहबाट राजाको ...   more »