Clean cheat to journalists !

नेपाल गजबको मुलुक हो । यहां जुनसुकै व्यवस्था आए पनि जो चोर उसको ठूलो स्वर हुंदो रहेछ । अहिले यस्तै भएको छ पत्रकारिता क्षेत्र । शाही सत्ताका बेला निरंकुश सत्ताको भजन गाएवापत हण्डी लिने पत्रकारहरुलाइ लोकतान्त्रिक भनाउदो सरकारले सफाइ दिएको छ । सूचना तथा संरचार मन्त्रालयले छानवीनबाट केही पत्रकारले हण्डी लिएको नपाइएको भनी उनीहरुलाइ 'चारित्रिक सफाइ प्रमाणपत्र' उपलब्ध गराएको छ । यसले उनीहरुको मनोबल यति बढेको छ कि अब हामी नै महान लोकतान्त्रिक हौ भनेर छाती पिटदै हिडन थालेका छन ।

आज नेपाल पत्रकार महासंघमा यो चरित्र देखियो । त्यहां अर्जुन खडका, विश्वराज खनाल, बालकुमार ...   more »